‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

तामझामका साथ निजी निवास फर्किए निवर्तमान मुख्यमन्त्री पौडेल (तस्विरहरु)

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएका डोरमणि पौडेल निजी निवास फर्किनुभएको छ। बुधबार मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यले शपथ गर्नुभएपछि पौडेलले मुख्यमन्त्री कार्यालय छाडेर निजी निवास फर्किनुभएको हो ।

एमाले नेता कार्यकर्ताले ‘डीएम बा वी लभ यू’, ‘नेकपा एमाले’ जिन्दावाद लगायतका नारा लगाएका छन् । नेता कार्यकर्ताहरुले निवर्तमान मुख्यमन्त्रीलाई गाडी र मोटरसाइकलले स्कर्टिङ गरी निवास पुर्‍याएका थिए ।

​​​​​​​

तस्विर सुमन दाहाल

 

 

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ४ : ०३ बजे