‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

दोश्रो चरणको लकडाउनमा यस्तो देखियो उपत्यका (फोटोफिचर)

काठमाडौँ – सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा लगाएको आज पहिलो दिन हो ।

यस वर्षको पहिलो लकडाउनमा काठमाडौँ उपत्यकाको बाटोहरुमा मानिसहरु तथा सवारीसाधनको उपस्थिति कम देखिएको छ । सुरक्षामा खटिएका प्रहरीहरुले अनावश्यक हिडडुल गर्ने सवारीसाधन तथा मानिसहरुलाई होल्डिंगमा समेत राखेको छ ।

केही मानिसहरु आज पनि घर जान पाइन्छ की भनेर बाटोमा सवारीसाधनको प्रतिक्षा गरिरहेका छन् । हेर्नुहोस् फोटोफिचर …

​​​​​​​

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ३ : २६ बजे