‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

अजय शाही र विमला वलीलाई पदमुक्त नगरेको भन्दै लुम्बिनी प्रदेशसभामा अवरोध

रूपन्देही । लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी दल नेकपा एमालेले सदनमा अवरोध गरेको छ । 
एमालेले  कारवाही गरेका सांसदहरू अजय शाही र विमला खत्रीलाई पदमुक्त गर्न माग गर्दै एमाले सांसदहरूले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गर्नुभएको हो । 

एमालेले कारबाही गरेका सांसदको विषयमा आएका कागजपत्रका विषयमा अन्य जानकारी पनि आएकाले यसबारे छलफल गरेर अघि बढ्ने सभामुख पूर्णबहादुर घर्तीले बताउनुभयो ।
उहाँले संसदको नियमानुसार नै कारवाहीही अघि बढ्ने बताउनुभयो  ।

 

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  २ : ३७ बजे