काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ सांसदलाई कारवाही गरेको छ ।
एमालेले १४ सांसलाई कार्वाही गरेको सूचना संसद सचिवालयलाई दिएको छ । आजै निर्वाचन आयोगमा समेत कार्वाही गरीएका सांसदबारे जानकारी गराइने एमाले स्रोतले बतायो ।
कारवाहीमा पर्ने सांसद यसप्रकार छन् :
माधव नेपाल
जीवनराम श्रेष्ठ,
मुकुन्द न्यौपाने
रामकुमारी झाँक्री
कल्याणी खड्का
लक्ष्मीकुमारी चौधरी
निरादेवी जैरु
पुष्पाकुमारी कर्ण
सरला यादव
कलिला खातुन
विरोध खतिवडा
कृष्णलाल महर्जन
भवानी खापुङ
मेटमणी चौधरी
प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार ४ : ४६ बजे
प्रतिक्रिया