‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

संसदका दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं– सरकारले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको जानकारी गराउनुभयो ।

उहाँले संघीय संसदको दुवै सदनको चालू अधिवेशन साउन ३२ गते राति १२ बजेदेखि अन्त्य गरिएको बताउनुभयो ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ४ : १० बजे