‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

६० वर्षीया महिलालाई करणी गर्ने पक्राउ

उदयपुर – ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्ली गाउँपालिका-१ ओख्ले डुम्रे बस्ने ४५ वर्षीय गणेश बहादुर सुनुवारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

साउन २ गते सुनुवारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रुपाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  २ : २९ बजे