‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

मलेसियाका प्रधानमन्त्रीद्वारा राजीनामा

काठमाडौं । मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले पदबाट राजीनामा दिनुभएको छ ।  संसद्बाट विश्वासको मत पाउन नसकेपछि उहाँले राजीनामा दिएको समाचार संस्था रोयटर्सले जनाएको छ । 

सरकारको नेतृत्वको गरेको १७ महिनामै उहाँले राजीनामा दिनुपरेको हो । उहाँ सन् २०२० को मार्चमा प्रधानमन्त्री बन्नुभएको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  २ : २४ बजे