‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

चार वर्षीया बालिकालाई करणी गरेको अभियोगमा पक्राउ

रुपन्देही –  ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मायादेवी गाउँपालिका-८ बसडिलवा बस्ने ४० वर्षीय बलीराम थारुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बलीरामले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ५ : ०८ बजे