‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

शान्तिपूर्ण आत्मसमर्पणका लागि काबुलको राष्ट्रपति भवनमा वार्ता

काबुल । तालिबान लडाकुले अफगानस्थानको राजधानी काबुललाई लगभग कब्जामा लिएका छन् ।

यत्तिखेर तालिबान प्रतिनिधिमण्डलले अफगानिस्तान सरकारसँग राजधानी काबुलमा रहेको राष्ट्रपति भवन भित्र शान्तिपूर्ण आत्मसमर्पणको लागि वार्ता शुरू गरेका छन् ।  

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ३ : २४ बजे