‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

माओवादी केन्द्रको केन्द्रीय  कमिटी बैठक सुरु 

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा बैठक सुरु भएको हो । 

शुक्रबार मात्रै माओवादीको स्थायी कमिटी बैठक बसेको थियो। आज बस्ने केन्द्रीय कमिटी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिबारे छलफल हुँने बताइएको छ।

आजदेखि सुरु केन्द्रीय कमिटी बैठकमा माओवादीले विधानमाथि पनि छलफल गर्ने एजेण्डा तय गरेको छ। 

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  १२ : ५१ बजे