लुम्बिनी । लुम्बिनी प्रदेशमा माओवादी नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्नुभएको थियो। गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार ३ : ५८ बजे
प्रतिक्रिया