‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरूद्धको रिट आनन्दमोहन भट्टराईको इजलासमा

काठमाडौँ । लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरूद्धको रिट न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा परेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न आज दिउँसो एक बजे विशेष अधिवेशनको बैठक बस्नै लाग्दा अदालतमा समेत सुनुवाइ हुन लागेको हो । मंगलबार ‘हेर्न नभ्याइने’ मा राखिएको रिट आज भट्टराईको इजलासमा परेको हो ।

 

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ११ : १९ बजे