काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा कडा बनाइने भएको छ।
उपत्यकास्थित काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेधाज्ञालाई कडाइ गर्दै अबदेखि राति ८ बजेपछि गाडी चल्न नदिने निर्णय गरेको हो ।
ुबैठकले भदौ ८ गतेसम्मका लागि राति ८ बजेदेखि सार्वजनिक तथा निजी गाडी चलाउन निषेध गर्ने निर्णय लिएको हो । बैठकमा भएका थप निणृय केही समयपछि सार्वजनिक गरिदैं छ ।
प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार ३ : २० बजे
प्रतिक्रिया