दलित गाउँका पहिलो शिक्षक

राष्ट्रिय विपद् जोखिम प्राधिकरणको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको सातौँ बैठक बस्दैछ । 
प्राधिकरणका अनुसार मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो । 

बैठकमा विपत जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदबाट विगतमा भएका निर्णयहरु र कार्यान्वयनका अवस्थाबारे छलफल हुनेछ । 

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १ : २१ बजे