एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी  स्वदेश फिर्ता हुनुभएको छ ।

राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायतले बिदाइ गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारी मंगलबार साँझ ५ः३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा अवतरण गर्नुभएको हो । 

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ४ : ३६ बजे