‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

आज सरकारले आर्थिक श्वेतपत्र ल्याउँदै 

काठमाडौं । सरकारले आज आर्थिक श्वेतपत्र ल्याउँदै छ। अर्थमन्त्री जनार्दन शर्माले व्यवस्थापिका संसदमा देशको आर्थिक अवस्थाको बारेमा जानकारी गराउन लागेको संसद सचिवालय स्रोतले जनएको छ ।

देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था कस्तो हालतमा छ भन्ने जानकारी दिन यस्तो श्वेतपत्र जारी गरिन्छ । यसका लागि अर्थमन्त्रालयले करिब ३ सातादेखि तयारी गरिरहेको थियो । देशका आर्थिक सूचकांकहरुलाई जस्ताको तस्तै देखाउने गरी ‘वर्तमान आर्थिक अवस्थाको यथार्थपत्र’ जारी गर्न लागिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ११ : ३० बजे