दलित गाउँका पहिलो शिक्षक

एमाले अध्यक्ष ओलीले आज संसदमा सम्बोधन गर्नुहुने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्नुहुने भएको छ । प्रतिनिधिसभा पुनर्स्थापनापछि अध्यक्ष ओलीले आज पहिलो पटक संसदमा बोल्ने कार्यक्रम तय भएको छ ।

साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिंदा एमालेबाट प्रदीप ज्ञवालीले बोल्नुभएको थियो । प्रतिनिधिसभा बैठक दिउँसो एक बजे बस्दैछ ।

 

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ११ : १७ बजे