‘एउटै नाउरको सिकार गर्न २३ लाख’

गण्डकी प्रदेशसभा बैठक सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित

पोखरा । गण्डकी प्रदेशसभाको वैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

जनमोर्चाका सांसद खिमविक्रम शाहीको खोजी गर्न माग गर्दै पियारी थापाले दिएको निवेदनका आधारमा सभामुख नेत्रराज अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको सूचना टाँस गराएका हुन् ।

दुई सांसदको अनुपस्थितिसँगै अविश्वास प्रस्ताव पारित नहुने भएपछि कांग्रेस र माओवादीको इसारामा सभामुखले बैठक स्थगित गरेको अरोप एमालेले लगाएको छ । जनमोर्चाका सांसद खिमविक्रम शाहीको खोजी गर्न माग गर्दै पियारी थापाले  निवेदन दिएपछि  सभामुख नेत्रराज अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको सूचना टाँस गराएका हुन् ।

दुई सांसदको अनुपस्थितिसँगै अविश्वास प्रस्ताव पारित नहुने पक्का पक्की थियो । अविस्वासको प्रताव फेल हुने भएसँगै  कांग्रेस र माओवादीको इसारामा सभामुखले बैठक स्थगित गरेको अरोप एमाले सांसदहरुको छ ।

​​​​​​​​​​​​​​

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ५ : १६ बजे