‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सांसद अनुपस्थित भएपछि गण्डकी प्रदेशसभा रोक्न जनमोर्चाको माग

पोखरा । गण्डकी प्रदेशसभामा अविश्वास प्रस्तावमा मतदान हुने चरणमा रहेका बेला राष्ट्रिय जनमोर्चाका सांसद अनुपस्थित प्रदेशसभा रोक्न माग गर्दै निवेदन परेको छ । 

राजमो संसदीय दलकी सचेतक पियारी थापाले मतदानको परिस्थिति बनेका दिन आफ्नो दलका सांसद खिमविक्रम शाहीको अवस्था अज्ञात रहेकोले सदनमा उपस्थित हुन नसक्ने भन्दै सदनको कारवाही रोक्न माग गनुभएको हो । 
यता सांसद शाही विरामी भएको र उहाँउपचारका क्रममा रहेको उहाँका स्वकीय सचिव मिलन हमालले बताउनुभयो । उपचारको सिलसिलामा रहेकाले सांसद शाहीको मोबाइल उहाँका भाइ विक्रम शाहीसँग रहेको समेत उहाँले बताउनुभयो ।

​​​​​​​

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ५ : ०८ बजे