‘एउटै नाउरको सिकार गर्न २३ लाख’

वागमती प्रदेशका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

काठमाडौं । वागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले शपथग्रहण लिनुभएका छ  । नवनियुक्त उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री सरेश नेपाल, सामाजिक विकास मन्त्री सरस्वती वस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री, सामाजिक विकास राज्यमन्त्रीमा डा. रामकुमार अधिकारीले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको हो ।

मन्त्रीहरुलाई प्रदेश प्रमुखले र राज्यमन्त्रीलाई प्रदेशप्रमुखको उपस्थितिमा मुख्यमन्त्री डोरमणि पौडेल शपथग्रहण गराउनुभएको हो ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ४ : ३६ बजे