दलित गाउँका पहिलो शिक्षक

गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ –  प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सत्तारुढ गठबन्धनले सरकारका साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवा लगायत दलका शीर्ष नेताहरूले कार्यक्रम सार्वजनिक गरेका हुन् ।

 

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ६ : ०५ बजे