‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सरकारले मधेस आन्दोलनका मुद्दा फिर्ता लियो (सूची सहित)

काठमाडौं । सरकारले मधेस आन्दोलनको क्रममा भएका घटनामा दोषी ठहर भएका र मुद्दा चलिरहेका नेता कार्यकर्ताको मुद्दा फिर्ता लिएको छ । सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले नेपाल सरकार बादी भई चलाइएका १५ वटा मुद्दामा संलग्न १२० जना व्यक्तिको मुद्दा फिर्ता लिने निर्णय भएको बताउनुभयो ।
यस्तो छ सूचि 

​​​​​​​

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ३ : ३३ बजे