दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

यस्तो छ सुवास नेम्वाङ्गको टीम र प्रस्तावित सदस्यहरु (सूचीसहित)

काठमाडौ । नेकपा एमालेले नौ ओटा केन्द्रीय विभाग गठन गरेको छ । स्थायी कमिटीको सोमबार बसेको बैठकले विभाग प्रमुख र सदस्यको नाम अनुमोदन गरेको हो । स्कुल विभाग, संगठन विभाग, संसदीय विभाग, आर्थिक विभाग, विदेश बिभाग, प्रचार विभाग, पर्यटन विभाग, निर्वाचन विभागले पूर्णता पाएका छन् । 

यस्तो छ सुवास नेम्वाङ्गको संसदीय विभागको टीम
१. सुवासचन्द्र नेम्वाङ — प्रमुख 
२. सुमन प्याकुरेल — राष्ट्रीय सभा संसदीय दलको नेता  (सदस्य ) 
३.  विशाल भट्टराइ —मुख्य सचेतक,प्रतिनिधि  सभा (सदस्य )  
४. खिमलाल भट्टराइ — मुख्य सचेतक राष्ट्रीय सभा (सदस्य )  
५. शान्ता चौधरी — सचेतक प्रतिनिधि  सभा (सदस्य ) 
६.छवीलाल विश्वकर्मा 
७.खगराज अधिकारी 
८.लालबाबु पण्डित
९. शिबमाया तुम्वाहाम्फे 
१०. गणेश ठगुन्ना 
११. पार्वती रावल 
१२. निरु पाल 
१३.मोहन बानियाँ
१४. रेखा झा

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ११ : ३५ बजे