दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

यस्तो छ एमालेको १९ सदस्यीय प्रचार विभागमा को– को परे (नामावलीसहित)

काठमाडौं । नेकपा एमालेले प्रचार विभाग गठन गरेको छ । एमालेको हिजो बसेको बैठकले प्रदिप ज्ञवालीको संयोजकत्वमा  १९ सदस्यीय प्रचार विभाग गठन गरेको हो ।  विभागको उपप्रमुखमा सूर्य थापा रहेका छन् । 

यस्तै सदस्यहरूमा रामकृष्ण ज्ञवाली, माधव विद्रोही, शीतल शाह, माधव नेपाल, डीआर घिमिरे, सूर्यमणि गौतम, रोशन खड्का, इन्द्रमान बुढा, राजेन्द्र अर्याल, गगन विष्ट, गणेश बस्नेत, निर्मल शर्मा, यशोदा तिमल्सिना, प्रमोद दाहाल, राजु लामा, मधु शाही र गणेश पाण्डे रहेका छन् । 

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ६ : ०३ बजे