साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

टोकियो ओलम्पिकमा आज २२ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुने

काठमाडौं।टोकियो ओलम्पिक–२०२० को आज १० औं दिन विभिन्न खेलहरुमा २२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ। आज जिम्नास्टिक, स्वीमिङ,लङ्गजम्प, ब्याडमिन्टन, बेसबल, बास्केटबल, बिच भलिबल, डाइभिङ, फुटबल, ह्याण्डबल, हकी, सुटिङ, टेबल टेनिस, साइक्लिङ, भलिबल, वाटर पोलो, भारत्तोलन, रेस्लिङलगायत खेलहरु हुनेछन्। जारी ओलम्पिकमा हालसम्म सबैभन्दा बढी चीनले २४, अमेरिकाले २०, जापानले १७, अष्ट्रेलियाले १४ र रुसी खेलाडीले १२ स्वर्णपदक प्राप्त गरेका छन्।
 

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  १० : ३६ बजे