दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

रौतहटमा मोटरसाइल ¥याली

रौतहट – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गठित आइटी आर्मीले आज रौतहटमा मोटरसाइल ¥याली प्रदर्शन गरेको छ । 

पूर्वशहरी विकासमन्त्री प्रभु साहको नेतृत्वमा गठन भएको आर्मीले मोटरसाइल ¥याली प्रदर्शन गरेको हो । आर्मीका केन्द्रीय संयोजक सिवी साह र प्रदेश सांसद कुन्दन कुशवाहाको नेतृत्वमा ¥याली निकालिएको थियो ।

रौतहटको मौलापुर, ईशनाथ, कटहरिया, देवाही गोनाही, गरुडा, फतुवाविजयपुर, चन्द्रपुर, वृन्दावन, परोहा, बौद्धीमाईलगायत नगरपालिका तथा यमुनामाई गाउँपालिकाबाट आएका समर्थक ¥यालीमा सहभागी थिए । 

रासस

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ९ : २५ बजे