दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एमालेको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । आज बोलाइएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने भनिएको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको हो ।

बैठक आज अपरान्ह ३ बजेका लागि बोलाइएको थियो ।

बैठकले विधान महाधिवेशनको तयारी,केन्द्रीय विभागहरूको पूर्णता र पार्टी सदस्यता वितरण एवं नविकरण लगायतका विषयहरूमा छलफल र निर्णय हुने सूची थियो ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ५ : ३० बजे