‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण, छाउनीमा उपचार हुँदै

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ। गृहजिल्ला अर्घाखाँचीमा भएको एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किए लगत्तै मन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको हो । उहाँलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको रायमाझीको सचिवालयले जनाएको छ।

लक्षण सहितको कोरोना संक्रमण देखिएपछि मन्त्री रायमाझीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भएर उपचार भइरहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  २ : ०८ बजे