‘एउटै नाउरको सिकार गर्न २३ लाख’

 २७ किलोग्राम लागुऔषध गाँजासहित एक जना पक्राउ

वीरगञ्ज । पटेर्वा सुगौली गाउँपालिका–४ बाट २७ किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कर्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाको नेतृत्वको टोलीले गाउँपालिका–४ भतौडा निवासी वासुदेव माझीलाई लागुऔषध गाँजासहित पक्राउ गरिएको हो । 

पक्राउ परेका माझीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको पर्साका प्रवक्ता ओमप्रकाश खनालले बताउनुभयो । 

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ६ : २९ बजे