दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

प्रचण्ड पत्नी सीता दाहाललाई भेट्न रामचन्द्र खुमलटारमा

काठमाडौं । नेपाली कांग्रका वरिष्ठ नेता रामचन्द्र पौडेल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई भेट्न खुमलटार पुग्नुभएको छ ।

दाहाल पत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न पौडेल आज बिहान खुमलटार पुग्नुभएको हो । सीता दाहाल लामो समयदेखि बिरामी हुनुभएको छ ।

यसअघि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले निवासमै पुगेर सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । 

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १२ : ४२ बजे