आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय संचालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त हुनुभएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम श्रेष्ठलाई स्वास्थय राज्यमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयद्धारा जारी विज्ञप्तीमा भनिएको छ । 

 

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ३ : ४५ बजे