दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सौरभ राणा डीआईजीमा बढुवा सिफारिस

काठमाडौं– नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणा प्रहरी नायब महानरीक्षक (डीआईजी)मा बढुवा सिफारिस हुनु भएको छ ।

उहाँलाई आज गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । राणा प्रहरी महानिरीक्षक शैलेश थापाका ब्याजी हुनुहुन्छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ८ : ४९ बजे