‘एउटै नाउरको सिकार गर्न २३ लाख’

आजको सुनचाँदीको मूल्य

काठमाडौँ – आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको  ।

नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन २ सयले बढेर प्रतितोला ९२ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार ३ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  २ : ४९ बजे