आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएकोे छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनेसम्बनधी प्रस्ताव प्रतिनिधिसभाको आजै बस्ने दोस्रो बैठकमा पेश हुने भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले दोस्रो बैठकका लागि १५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेको बताउनुभयो ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ५ : ४८ बजे