सभामुखलाई राजीनामा बुझाएर बाहिरिए रावल

काठमाडौं ।  नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले सभामुख समक्ष राजीनामा बुझाएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा पुगेर रावलले सभामुख अग्निप्रसाद सापकोटासमक्ष राजीनामा पत्र बुझाउनुभएको हो  । राजीनामा नदिन एमालेकै नेता सुरेन्द्र पाण्डेले रोक्ने प्रयास गरेपनि पाण्डेको आग्रहलाई राववलले मानेनन्  । 

सभामुख अऊनीपंसाद सापको६ालार्इ राजिनामा पत्र बुझाएर रावल बाहिरीएका छन् । 

 

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ५ : ३४ बजे