विश्वासको मत दिन  हेलिकप्टरमार्फत काठमाडौं आए गगन थापा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनको लागि कांग्रेस सांसद गगन कुमार थापा हेलिकप्टरमार्फत काठमाडौं आउनुभएको छ ।

पोखरामा रहनुभएका थापा प्रधानमन्त्रीले  विश्वासको मत लिने आकस्मिक निर्णय लिएसँगै  हेलिकप्टरमार्फत काठमाडौं आउनुभएको हो ।

थापा हेलि एभरेष्टमार्फत काठमाडौं आउनुभएको हो एका हुन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  २ : ५९ बजे