काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमवार बस्ने भएको छ । केन्द्रीय कमिटी बैठकका एजेण्डा तयका गर्न कालगि एमालेले भोली ििवहान ११ बजे बजे स्थायी कमिटी बैठक बोलाइएको छ ।
एमालको केन्द्रीय कमिटी बैठकले कार्यदलले तयार पारेको दश बुँदे सम्झौतालाई अनुमोदन गर्दै देउवा सरकारलाई विश्वासको मत नदिन सबै सांसदलाई निर्देशन दिने सम्भावना छ ।
प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार १ : ५४ बजे
प्रतिक्रिया