यस्तो छ आजको विनिमय दर

आजबाट बृद्धभत्ता मासिक ४ हजार

काठमाडौं । आजबाट ज्येष्ठ नागरिकहरुले मासिक ४ हजार रुपैंया बृद्धभत्ता पाउनेछन् ।
केपी शर्मा ओलीको सरकारले चालु बर्षको बजेट भाषणमा बृद्धभत्ता बृद्धि गर्ने निर्णय गरेको थियो । अघिल्लो बर्ष ३ हजार रुपैंया भएको बृद्ध भत्ता आज साउन १ गतेबाट १ हजार बृद्धि भएर मासिक ४ हजार पुगेको हो । सरकारकोे यो निर्णयले देशभरीका बृद्धबृद्धा खुशी भएका छन्।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १ : ३९ बजे