सुनको मूल्यमा नयाँ कीर्तिमान

 हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले वलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ५ : ५३ बजे