सुनको मूल्यमा नयाँ कीर्तिमान

देखासेखी गराउन माधव समुहद्वारा नक्कली फोर्स गठन !

काठमाडौँ । नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स पुर्नगठन गरे पछि त्यस्को देखासेखी गर्दै नेता माधव कुमार नेपाल समूहले अखिल फोर्स नामक नक्कली संगठन गरेको छ । 

युवा संघले युथफोर्स पुनर्गठन गरेपछि काउन्टर दिन माधव समुहका युवाहरूले अखिल फोर्स गठन गरेको उक्त समूहका अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बताए  । 

माधव समुहका अनेरास्ववीयूले तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरेको हो ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ४ : ५६ बजे