सुनको मूल्यमा नयाँ कीर्तिमान

कार्यकर्ताको अपार समर्थन र उत्साहका साथ निर्वतमान प्रधानमन्त्री ओलीको बालकोट यात्रा (फोटो फिचर )

काठमाडौँ ।  निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास छाडेर बालकोटस्थित आफ्नो निवास फकर्नुभएको छ ।

सर्वाेच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय गर्दै प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएको थियो । नवनियुक्त प्रधानमन्त्री देउवाले मङ्गलबार प्रधानमन्त्रीका रुपमा शपथग्रहण गर्नुभएपछि आज निवर्तमान प्रधानमन्त्री ओलीले सरकारी निवास छाड्नुभएको हो ।

उहाँलाई पार्टी निकट सङ्गठन र उहाँका समर्थकले नारा–जुलुससहित बालकोटसम्म पछ्याएका थिए ।

 

​​​​​​​

तस्विर – आशिष पौडेल 

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ४ : १२ बजे