सुनको मूल्यमा नयाँ कीर्तिमान

संसद पुर्नस्थापनापछि कमल थापाको टिप्पणी :‘सर्वोच्च अदालतमा आज गोरू व्यायो’

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्चको फसलापछि गोरु ब्याएको टिप्पणी गर्नुभएको छ । अदालतको फैसलापछि सामाजिक सञ्जालमा आफनो भनाइ राख्दै अध्यक्ष थापाले आफनो असन्तुष्टि व्यक्त गर्नुभएको हो । 
उहाँले लेख्नुभएको छ, वरिष्ठ राजनितिज्ञ स्व. राजेश्वर देवकोटाको शब्द सापटि लिएँ ‘सर्वोच्च अदालतमा आज गोरू व्यायो’ राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा ।

 

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  २ : ०२ बजे