सुनको मूल्यमा नयाँ कीर्तिमान

‘धारा ७६ (५) मा सांसदलाई ह्वीप लाग्दैन’

काठमाडौं । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रियामा सांसदहरूलाई दलको ह्वीप नलाग्ने ठहर गरेको छ ।

आज संवैधानिक इजलासले फैसला सुनाउँदै धारा ७६ (५) को प्रधानमन्त्रीले विश्वासको मत लिँदा मत दिने सांसदहरूलाई ह्वीप उल्लंघनको कारबाही गर्न नमिल्ने ठहर गरेको हो ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १ : ५५ बजे