‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

परराष्ट्रमन्त्रीसँग जर्मन राजदूतको शिष्टाचार भेट

काठमाडौँ  । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल-जर्मनी सम्बन्धका विविध पक्षका साथै आपसीहित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ६ : ४३ बजे