सुनको मूल्यमा नयाँ कीर्तिमान

एमालेः सहमतिका लागि बैठक जारी

काठमाडौँ – नेकपा(एमाले) विवाद समाधान कार्यदलको बैठक आजै विवाद समाधान गरेर सहमति गर्ने  गरी बसिरहेको छ । सहमति भएमा आजै  दलको स्थायी कमिटीमा अनुमोदनका लागि पेश गरिने जनाइएको छ । 

     सिंहदरबारमा आज बिहान ९ बजे शुरु भएको बैठक अहिले पनि जारी छ । कार्यदलका सदस्यले आजै सुखद् समाचार आउने जानकारी शनिबार दिनुभएको थियो । 

 

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  १२ : ५६ बजे