देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

टियू क्रिकेट मैदानबारे प्रधानमन्त्री र क्यानका पदाधिकारीबीच छलफल

​​​​​​​काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले टियू क्रिकेट मैदानको विषयमा नेपाल क्रिकेट  संघका पदाधिकारी सहित खेलाडी, खेल प्रेमी कलाकारहरुसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो। यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुनेछ,’ ।

प्रधानमन्त्री ओलीले असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि टियू मैदान ३०० दिनमा निर्माण गर्ने पहिलो निर्णय गर्नु भएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १ : ४६ बजे