साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आइतबार उपत्यकामा सार्वजनिक बिदा 

काठमाडौं ।  सरकारले आइतबार उपत्यकामा सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै भोटो देखाउने जात्राका दिन (आइतबार) काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

गृहमन्त्रालयका  सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले  भोटो देखाउने जात्राका दिन  काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । 

 

 

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  २ : २७ बजे