साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्यूठानको बनमा भेटिएको शङ्कास्पद वस्तु सेनाको टोलीद्वारा निष्क्रिय

प्यूठान ।  प्युठान जिल्लाको मल्लरानी गाउँपालिका वडा नम्बर ४ स्थित पाले सामुदायिक बनको उपल्लो ताम्मेलामा शङ्कास्पद वस्तु फेला परेको छ ।

सो शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित निष्क्रिय पारेको हो ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ६ : ५१ बजे