सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

काँक्रेविहार । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १४ वर्षीया भावना बुढा र  १६ वर्षीया सपनाकुमारी बुढाको ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिनुभयो ।

बाख्रा चराउन गएका उनीहरूको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो ।
 

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ९ : १३ बजे