विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा प्रवक्ता पृथ्वी सुब्बा गुरुङले गत असार ३१, साउन ३ र साउन ७ गते बसेका मन्त्रिपरिषद्का निर्णयहरु सार्बजनिक गर्नुभएको हो । 

​​​​​​​

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ४ : ५३ बजे